logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

रअ प्रि स्कुल प्रद्र्धशनमा शैक्षिक संस्थाहरु

img
रअ प्रि स्कुल प्रद्र्धशनमा शैक्षिक संस्थाहरु
ललितपुरको जावलाखेल स्थिित ग्राउण्डमा उपत्यकाका करिब १०० शैक्षिक संस्थाहरुले आफ्नो सेवाको बारेमा जानकारी दिन प्रद्र्धशनमा सहभागी भएको कुरा रअ इभेण्टका आयोजक आशिष थापाले बताउनु भयो । बिदेश बरावरको नेपाल मै गुणस्तरीय शिक्षा पाउन सकिन्छ भन्ने यस प्रद्र्धशनको मुल उद्देश्य रहेको बताउनु भयो ।
img
img