logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

एक दर्जन विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम

img
एक दर्जन विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम

काठमाडौं,  व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटी ललितपुरको आयोजनामा विभिन्न १२ विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम हुने भएको छ । दक्षता हासिल गर्नका लागि इच्छित विषयमा तालिम लिन सम्बन्धित तालिम केन्द्रका लागि सम्पर्क गर्न गोरखापत्र दैनिकमा सूचना जारी गरिएको छ । 


 

 

img
img