logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

दरबार हत्याकाण्डको छानबिन हुन्छ-प्रधानमन्त्री दाहाल

img
दरबार हत्याकाण्डको छानबिन हुन्छ-प्रधानमन्त्री  दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका हुन् ।

प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रचण्ड तीन पटक प्रधानमन्त्री बनेता पनि अहिलैसम्म हत्याकाण्डको अनुसन्धान हुन सकेको छैन । 

img