logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

ढुंगानाको निधनमा सरकारले दियो सार्वजनिक बिदाः

img
ढुंगानाको निधनमा सरकारले दियो सार्वजनिक बिदाः

मंसिर  २०८१, काठमाडौ, नेपाल  सरकारले  प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधन प्रति दुख व्यक्त गर्दै आज मंसिर ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल  सरकार  गृह  मन्त्रालयको  आज मिति २०८१ मंसिर ३  गते प्रकाशित बिज्ञप्तिमा  उक्त कुरा बताइएको छ ।  बिज्ञप्तिमा भनिएको छ प्रतिनिधि सभाका पूर्व सभामुख  दमननाथ ढुंगानाको मंसिर २ गते असामयिक निधन भएकोले उहाँको निधनमा शोक मनाउन  आज  सार्बजनिक बिदा दिने र उक्त दिन नेपालका सरकारी कार्यालयहरु, विदेश स्थित नेपाली दुतावासहरु, र नियोगहरुमा रास्ट्रिय झण्डा  आधा झुकाउने भनि नेपाल सरकार मंत्रिपरिसदको मिति २०८१÷÷३ गतेको निर्णयानुसार  जानकारीको लागि अनुरोध छ।  

img