मानसिक रोग विभिन्न कारणले लाग्ने गर्दछ । बेलैमा यो रोगको पहिचान गरिएन भने पछि भयकंर रुप लिन सक्दछ । हाम्रा कार्यकारी सम्पादक पिबि के.सी. ले काठमाण्डौंमा अवस्थिित फ्रण्टलाईन हस्पिटलमा कार्यरत मनोरोग विशेषज्ञ डाक्टर प्रतिक्षा चालिसे सँग लिएको जिज्ञासा भिडियोमा हेरी जानकारी लिऊ है त ।

समाचार
तुरुन्त मानसिक रोग बाट बच्न डाक्टरको यस्तो सल्लाह




















