हालै नेपालका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्व विधालयको उपकुलपति कुनै पनि राजनैतिक भागवण्डा बाट नभई विज्ञ व्यक्ति हुनुपर्दछ भनेर एकदमै सकरात्मक सन्देश आएको छ । त्यस भित्र के के छ त भन्ने बारे हाम्रा बरिष्ठ पत्रकार पिबि के.सी.ले मध्य पश्चिम विश्वविधालयका उपकुलपति प्रोफेसर डाक्टर नन्द बहादुर सिंह सँग गरेको अन्र्तवार्ता हेरौ है त ।

समाचार
त्रिभुवन विश्वविधालयको कुना - कुना थाह छ : प्रो.डा. सिंह




















