logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

२० देशका लागि राजदूत नियुक्तिको सिफारिस

img
२० देशका लागि राजदूत नियुक्तिको सिफारिस

काठमाडौं, सरकारले विभिन्न २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको हो ।  

८ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र १२ देशमा राजनीतिक नियुक्तिबाट राजदूतमा नियुक्ति सिफारिस भएको स्रोतले बताएको छ । 

राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ । 

img