logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कर्ण मल्ल लाई नेपाली कांग्रेसले सदस्य बाट पनि हटायो ।

img
कर्ण मल्ल लाई नेपाली कांग्रेसले सदस्य बाट पनि हटायो ।

काठमाडौं, नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको जानकारी प्रेस विज्ञप्ति मार्फत जनाएको छ । मल्लले आफुनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् र एमाले संग तालमेल गर्दे छन् ।

img