स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नेपाल मेडिकल एशोसियसन को कार्यक्रममा कुरा काट्नेहरुलाई काट्न दिनुस तपाईहरु ढुक्क भएर देश विकासका कार्यहरुमा अगाडि बढ्नुस भनेर आड तथा भरोसा दिलाएका छन् ।जनताको सबैभन्दा महत्वपुर्ण क्षेत्र भनेको स्वास्थ्य हो त्यसैले कोही पनि जनता यस बाट बञ्चित हुनु हुदैन तपाईहरु ढुक्क भएर काम गर्नुुस राज्य तपाइहरुको साथमा छ भनेका छन् ।

समाचार
ढुक्क भएर काम गर्नुस - मन्त्री बस्नेत




















