logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

उपत्यका कोरोनाको हटस्पट बन्यो, एकैदिन थपिए १९ सय १६ संक्रमित

img
उपत्यका कोरोनाको हटस्पट बन्यो, एकैदिन थपिए १९ सय १६ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । बिहीबार एकैदिन १९ सय १६ संक्रमित थपिएका छन् । देशभर ३५ सय ५३ संक्रमित थपिँदा उपत्यकाका मात्रै १९ सय १६ जना हुन् ।

थपिएकामा काठमाडौंका १ हजार ४४९, ललितपुरका ३१७ तथा भक्तपुरका १५० जना हुन् । 

देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेकामा उपत्यकाका मात्र ८ हजार ३९६ जना छन् ।

जसमा काठमाडौंमा ५ हजार ८४२, ललितपुरमा १ हजार ५९१ तथा भक्तपुरमा ९६३ जना हुन् । 

img