नेपालकै पुरानो सुचना तथा प्रविधिको महासंघ क्यान ईन्फोटेक २०२४ नवीनतम प्रविधिका उपकरण र सेवा सहित प्रद्र्धशन भईरहेको जानकारी उपाध्यक्ष शर्माले बताउनु भयो । क्यानका पूर्व अध्यक्ष संजिव राजभण्डारीले विदेशमा पैसा पठाउन सकिने तर विदेशीहरुले नेपालीले बनाएका सेवा तथा उत्पादन सामग्रीहरुको रकम प्राप्त गर्ने कानुनी प्रावधान अझै लागु नभएकाले सास्ती खेप्नुपरेको बताउनु भयो ।

समाचार
भृकुटी मण्डपमा क्यान ईन्फोटेक २०२४ जारी




















