logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

आज ४ बजे बजेट भाषण

img
आज ४ बजे बजेट भाषण

काठमाडौँ, दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो। संसद् सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न आग्रह गरेको छ।

img
img