logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

डलरको भाउ बढ्दै

img
डलरको भाउ बढ्दै

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर बढेर एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा पुगेको छ । बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो । यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

img
img