logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्युठानका सडक र बजार क्षेत्र सुनसान-फोटो फिचर सहित

img
प्युठानका सडक र बजार क्षेत्र सुनसान-फोटो फिचर सहित

प्युठान,  एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् । प्युठानका प्रमुख बजार क्षेत्रका सडकमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द छन् ।

img