लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज) लाई नेपाल विधार्थी संघ प्युठान काठमाण्डौं समितिले एक समारोहमा प्युठान जिल्लाबाट मन्त्री हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना र सम्मान प्रकट गरेका छन । विस्तृतको लागि भिडियो हेरौ है त ।
समाचार
सहरी तथा खानेपानी मन्त्रीलाई विधार्थीले गरे सम्मान (भिडियो सहित)
सर्चअलनेपाल