नेपालका विभिन्न जिल्लाका स्थानिय सम्पुर्ण जात जातिको रितिरिवाज, धर्म, संस्कृतिको इतिहास बोकेको बाजाहरु संकलित नेपाली लोक बाजा सङ्ग्रहालयलाई अहिले दैव लागेको छ । यसै सम्बन्धमा उक्त सङ्ग्रहालयका संस्थापकको गुनासो हेरौ है त ।