Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
प्रदेश

राज्यमन्त्री विमला माथि छानबिन गर्न समिति गठन

15 Jun 2022 0 Comment

राज्यमन्त्री विमला माथि छानबिन गर्न समिति गठन

काठमाडौं, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको घटनाबारे छानबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार(आज) लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
 
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found