काठमाडौं । बिगत १० बर्ष देखी देश, बिदेशका ताजा समाचार समप्रेषण गदै आएको सर्च अल नेपालले सम्पुर्ण नेपालीको लागि विश्वभरी आफ्नो सेवाहरु, कला, साहित्य, व्यापार तथा उधोग कलकारखानाका विवरणहरु, खोज तथा अनुसन्धान, लेख, सुचना, समचार तथा कुनै पनि विवरणहरु निःशुल्कमा आफै एकदमै सजिलो संग पोष्ट गर्न सकिने जानकारी सर्च अल नेपालका प्रबन्ध सम्पादक तथा कार्यकारी प्रमुख पिबी के.सी. ले बताउनु भयो । बिना झन्झट सर्च अल नेपालको INFORMATION BANK (https://searchallnepal.com/information-bank) मा ३ वटा सम्म विज्ञापनका व्यानरहरु UPLOAD गर्न सकिन्छ । सर्च अल नेपालको टिमले १२ घण्टा भित्रमा विज्ञापन तथा अन्य विवरणहरु निःशुल्कमा प्रकाशित गर्नेछ । यो सेवामा बषौ बर्ष सम्म पनि कुनै पनि खर्च नलाग्ने बताउनु भयो । तर यो सुविधा प्राप्त गर्नको लागि आजको मिति देखी एक महिना भित्र विज्ञापन तथा विवरणहरु पोष्ट गरिसक्नु पर्नेछ ।
Your email address will not be published. Required fields are marked *
No comment found