Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
आर्थिक

डलरको भाउ बढ्दै

30 Jun 2022 0 Comment

डलरको भाउ बढ्दै

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर बढेर एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा पुगेको छ । बुधबार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा रहेको थियो । यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

Sub Category:
Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found