Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
शैक्षिक

एक दर्जन विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम

29 Mar 2022 0 Comment

एक दर्जन विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम

काठमाडौं,  व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटी ललितपुरको आयोजनामा विभिन्न १२ विषयमा निःशुल्क व्यवसायीक तथा सीप तालिम हुने भएको छ । दक्षता हासिल गर्नका लागि इच्छित विषयमा तालिम लिन सम्बन्धित तालिम केन्द्रका लागि सम्पर्क गर्न गोरखापत्र दैनिकमा सूचना जारी गरिएको छ । 


 

 

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found