Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
Space For Advertisement Contact Us At 4518759
समाचार

स्वस्तिमाको पहिरनले हंगामा

02 Feb 2022 0 Comment

स्वस्तिमाको पहिरनले हंगामा
Space For Advertisement Contact Us At 4518759

काठमाडौं, १८ माघ । नायिका स्वस्तिमा खड्का पछिल्लो समय चर्चामा छिन् । उनले विदेशी चलचित्रमा समेत अभिनय गरेर चर्चा कमाएकी हुन् ।

स्वस्तिमाले आज फेसबुकमा सार्वजनिक गरेको तस्बिरले उनको चर्चा फेरि चलेको छ । तस्बिरमा उनको पोशाक पारदर्शी छ । त्यसको डिजाइनमा समेत चासो छ ।

तस्बिरमा उनी पति तथा निर्देशक निश्चल बस्नेतसँग देखिएकी छिन् । निश्चल पनि फरक देखिएका छन् ।

 

Space For Advertisement Contact Us At 4518759
Share:
Space For Advertisement Contact Us At 4518759

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Space For Advertisement Contact Us At 4518759

No comment found

Space For Advertisement Contact Us At 4518759