Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

रविले शपथ लिन पाउने

21 Dec 2022 0 Comment

रविले शपथ लिन पाउने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको शपथ लिन पाउनुहुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएपछि लामिछानेलाई शपथ लिन पाउने बाटो खुलेको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर गर्दै सर्वोच्चमा रिट परेको थियो ।

रिट निवेदक युवराज सफलले दमयर गरेको रिटमा लामिछानेको विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग थियो । तरपनि संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि लामिछानेको बाटो खुलेको हो ।

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found