Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

निर्वाचन सम्बन्धि जिज्ञासा टोल फ्री नम्बरबाट सोध्न सकिने

17 Oct 2022 0 Comment

निर्वाचन सम्बन्धि जिज्ञासा टोल फ्री नम्बरबाट सोध्न सकिने

निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । 

असोज २८ गतेदेखि आयोगले पैसा नलाग्ने टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । 

११०२ मा कल गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका बारेमा कुनै प्रश्न वा जिज्ञासा ढुक्कसँग राख्न सकिने आयोगले जनाएको छ ।

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found