Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

फेरि विप्लव बने महासचिव

20 Oct 2022 0 Comment

फेरि विप्लव बने महासचिव

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् । कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो । विप्लव यसअघि पनि महासचिव थिए । नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found